मुम्बईमाथि दिल्लीको फराकिलो जित, यस्तो बन्यो अंक तालिका
काठमाडौंः भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत १३औँ खेलमा साविक विजेता मुम्बई इण्डियन्समाथि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ।
मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा…